Image Credit : https://www.shutterstock.com/image-photo/alone-broken-sullen-young-teen-guy-1008731521 भन्ने गर्नुहुन्थ्यो मेरी हजुराआमा " जिवन दुखलाई जित्ने खेल हो , आत्तिन हुन्न , खुड्किला टेक्नुपर्छ साना साना ” लाग्थ्यो बालक छँदा सार्है ज्ञानी हुनुहुन्छ प्यारी हजुरआमा समयले मलाई बढायो बाँसघारी जसरी अनि महसुस हुन थाल्यो कि जीवन कुनै खेल होइन रहेछ फेरी खेल्न नपाइने , मर्दासम्म बाँच्नुपर्ने बाँच्दासम्म मरिरहनुपर्ने मलाई छर्लंग याद छ , त्यो अन्त्यको त्यो सुरुवातको दिन रगताम्मे थिएँ होला सायद मर्दामर्दा थाकीसकेको , अब बाँच्नुपर्यो भनेर पहिलो पटक आत्महत्या प्रयास गरेको दिन हातमा ब्लेड च्यापी , नसा च्वाट च्वाट काटी दरिद्रताको रगत सलल बगाउँंदै नशामा झुमेर मुटु दर्हो बनाउँदै , संसारसँग हारेर जङ्घ जितेको दिन *---*---*---* ...
Thing I want to do right now is make you keep revisiting my blog.