Skip to main content

तिम्रो सामु

हेर फर्की तिम्रा ती रक्तलिप्त पाथहरु,
आज एकान्तमा
रगतको आँसु झारिरहेको
एक्लो चन्द्रमा भन्दा गाढा छन्।
हेर पीडाले गुहार मागिरहेका
कोमल माटोमा थचक्क बसि,
तिम्रा काला पैताला
चन्द्रमा वरिपरिको
अन्धकारभन्दा गाढा छन्। फाडिहेर तिम्रा शिशुकोमल
साहसी हृदयका घुटनहरु,
आजका ती
रोदन र चिच्याहटले भरिएको
सन्नाटाले घेरिएको
सुन्यताले बेरिएको
एक्लोपनका सहारा छन्

मारिहेर मनका ती राक्छ्यसहरु
हेर ती बिचरा
हे जगतकी अप्सरा!
हे जगतकी अप्सरा!!!
हेर ती बिचरा सैतान
कति-
कति बेसहारा छन्। हे अप्सरा
हेर फर्की ती रक्तलिप्त पाथ तिम्रा
हेर म कसरी तिमीलाई
पछ्याई
तिम्रो पछि भाग्दै
तिम्रा राता रक्तचिन्हलाई पुज्दै
कसरी आउँदै छु
आउँदै छु तिमीलाई
अङ्गालोमा बाँध्न
सपनीमा साँझ्न
बिपनीमा राख्न
किनकी तिमी त
अप्सरा
स्वर्गकी
घर्तीकि
सन्सारकी
अप्सरा

त्यसैले महसुस गर
तिम्रा नयन
मस्तिष्क
केश
ओठ
कान
नाक
छाला
र हरेक अङ्गहरुमा
हरेक हाड र मासुहरुमा
महसुस गर
नयन केहिबेर चिम्ली,
म यहिँ रहनेछु
तिमीलाई अङ्गालोमा बाँध्दै

एकचोटी मुस्कुराइदेउ न केवल
रगत झारिरहेका
आँसुले गुहारिरहेका
चन्द्रमा पनि
तिमीलाई देखेर
मुस्कान फर्काउनेछ्न्।

Comments

Popular posts from this blog

Intelligence and stupidity: A constant battle

As an evolving species, how much significant and accomplished are we? Homo Sapiens Sapiens is a species with high intelligence, and one of the major determining aspects for that, is our unique curiosity and ability to find new information. Altogether, many a different aspects of our intelligence validate our highest placement in the hierarchical composition among all the species living on Earth. However, we seem to live simultaneously with two of our very own contrasting natures. On one hand, we might be intelligent and significant in ways that we don't even yet realise. And on the other hand, we are so infinitesimally small in the universe, while causing such a damage to this planet and her ecosystem, that we seem morbidly stupid to the point where our existential value looks questionable in itself. We always seem to partake in the battle between these two natures. A shrub grows into its full capacity, so does a mountain lion. But when observing growth in Homo Sapiens, different d...

सुरुवात : एक प्रेम कथा

Image Credit :  https://www.shutterstock.com/image-photo/alone-broken-sullen-young-teen-guy-1008731521 भन्ने गर्नुहुन्थ्यो मेरी हजुराआमा " जिवन दुखलाई जित्ने खेल हो , आत्तिन हुन्न , खुड्किला टेक्नुपर्छ साना साना ” लाग्थ्यो बालक छँदा सार्है ज्ञानी हुनुहुन्छ प्यारी हजुरआमा समयले मलाई बढायो बाँसघारी जसरी अनि महसुस हुन थाल्यो कि जीवन कुनै खेल होइन रहेछ फेरी खेल्न नपाइने , मर्दासम्म बाँच्नुपर्ने बाँच्दासम्म मरिरहनुपर्ने मलाई छर्लंग याद छ , त्यो अन्त्यको त्यो सुरुवातको दिन रगताम्मे थिएँ होला सायद मर्दामर्दा थाकीसकेको , अब बाँच्नुपर्यो भनेर पहिलो पटक आत्महत्या प्रयास गरेको दिन हातमा ब्लेड च्यापी , नसा च्वाट च्वाट काटी दरिद्रताको रगत सलल बगाउँंदै नशामा झुमेर मुटु दर्हो बनाउँदै , संसारसँग हारेर जङ्घ जितेको दिन                       *---*---*---*      ...

When I'm Home

She asked me what art of seduction was, I swayed my lips across hers, hers were bleeding. Zillion bars, were falling down as a million stars. Vulnerable as she was, I could mislead it but understood her holy texts, reading, without her speaking. They say, patience dwells on silence mine dwells where she's missing, vulnerable as she was, fell down a million stars, a million stars, vermilion stars, blood dripping, word behind bars. I swayed my lips across hers, hers were bleeding, I gave her my last kiss, goodbye, a poor man taken by the war, run dear, guns are near.